जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Thursday, February 12, 2015

गजल र तस्विर


यी नजरहरू बन्द गराएर !
समय गयो मलाइ रूवाएर !
रहर होइन माग्नु भिखारीको,
पशुपतिमा दिनभरी अ।एर !

नजिक राख्दा जालहारीहरूलाइ,
गएकाछन् मुटू मेरो जलाएर !
जन्ताका सपना भए झिरिप्प, 
नेताहरू पैाडिने नदिले बगाएर !
म "मात्र"सम्हाल्नेछु हाम्रो माया,
तिमीले राखिरहनु सँधै छुपाएर !
By-सैागात गजमेर"मात्र"

0 comments:

Post a Comment